Market Closed

दशै मनाएर काठमाडौं फर्कनेको लर्को, २४ घण्टामा २४ हजार भित्रिए

30 Oct,2020
  • Kathmandu-transportation_10_30_2020_12_57_02.jpg
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा विभिन्न नाका प्रयोग गरी ४ हजार ७१८ वटा सवारीसाधनबाट २४ हजार १२५ जना यात्रु भित्रिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार सोही समयमा ४ हजार ४५५ वटा सवारीसाधनमा २० हजार २४७ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

यस्तै, जोर–बिजोर उल्लंघन गर्ने ७७८ वटा सवारीसाधनलाई उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६१७ वटा दुईपाङ्ग्रे र १६१ वटा चारपांग्रे सवारीसाधन छन् । 
 

Post Your Comment