ङादी ग्रुपको मूल्य रेञ्ज

07 Sep,2016
  • nagdi_9_7_2016_12_06_46.jpg
 
भदौ २२, काठमाडौं ।  नेप्सेले ङादी ग्रुप पावर लिमिटेडको  पहिलो कारोबारको लागी रू. ९२ देखी २ सय ७७ सम्म मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागी प्रति शेयर नेटवर्थको ३ गुणा सम्म मूल्य तोक्ने गरेको छ ।