नेशनल हाईड्रोपावरले तोकियो नयाँ विशेष साधारण सभाको मिति

28 Feb,2016
  • national_2_28_2016_1_27_36.png
 
फागुन १६, काठमाडौं । नेशनल हाईडोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा चैत्र ८ गते नक्साल व्याङ्केट् नारायण चौर, काठमाडौंमा हुने भएको छ । विशेष सभामा छानबिन समितिले बुझाएको प्रतिवेदन प्रस्तुत गर्ने र ६ वर्षको लेखापरिक्षण गर्ने लेखापरिक्षक नियुक्ति गर्र्र्ने सम्बन्धी प्रस्ताव सभामा लगिदैंछ । यस सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब फागुन २३ गते देखि चैत्र ८ गते सम्म बन्द हुने भएको छ ।