नेपाल इन्भेष्टमेण्ट बैङ्कको २० प्रतिशत बोनस शेयर र २१ प्रतिशत नगद लाभांश

22 Aug,2016
  • nepal_investment_resize_8_22_2016_12_01_01.jpg
 
भदौ ६ , काठमाडौं । नेपाल इन्भेष्टमेण्ट  बैङ्क लिमटेडको भदौ ६ गते बसेको सञ्चालक समितीको बैठकले २० प्रतिशत बोनस शेयर र २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । सो प्रस्ताब राष्ट्रबैङ्क र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।