एनआईसी एशियाको १९ औं साधारण सभा

12 Sep,2016
  • nic_9_12_2016_1_28_54.png
 
भदौं २७, काठमाडौं । एनआईसी एशिया बैङ्क लिमटेडको १९ औं वार्षिक साधारण सभा असोज १८ गते हुदै छ । सो सभा प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका असोज ५ गते देखी १८ गते सम्म बन्द रहने छ । 
बैङ्कले २६ प्रतिशत बोनस शेयर र १ दशमलब ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने राष्ट «बैङ्कबाट स्वीकृत पाएको छ । सो लाभांश सभामा पारित भएमा शेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले बोनस शेयर वितरण पछि १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताब पनि राखेको छ ।