नेपाल इन्स्योरेन्समा कार्यबाहक सिईओको नियुक्ति

07 Aug,2016
  • nepal_insurance_resize_8_7_2016_3_42_34.jpg
 
साउन २३, काठमाडौं । नेपाल इन्स्योरेन्सको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले विष्णु प्रसाद उपाध्यायलाई कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको छ । उपाध्यायको कार्यकाल २०७३ असार २० गते देखि ४ बर्षसम्म रहने छ ।