नेपाल इन्स्योरेन्सको समायोजन मूल्य

14 Oct,2015
  • n_10_14_2015_12_52_02.jpg
असोज २७, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको ९ प्रतिशत बोनश शेयरपछिको समायोजन मूल्य रू.३ सय ४१ निर्धारण गरेको छ । कम्पनीको औसत आधार मूल्य रू. ३ सय ४९ रहेको छ ।