प्राइमको सिईओको कार्यकाल थप

22 Sep,2016
  • prime_commercial_resize_9_22_2016_4_16_01.jpg
 
असोज ६,काठमाडौं । प्राइम कर्मशियल बैङ्कले सिइओ नारायण दास मानन्धरको कार्यकाल ३ वर्षको लागी थप गरेको नेप्सेमा दिएको जानकारीमा उल्लेख छ ।  भदौ २१ गते बसेको बैङ्कको सञ्चालक समितीको बैठकले सो निर्णय गरेको हो । उनको कार्यकाल असोज ७ गते देखी लागू हुनेछ ।