प्रिमियर इन्स्यारेन्सको समायोजन मूल्य

17 Mar,2016
  • pree_3_15_2016_11_57_04.jpg
 
चैत्र ४, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको ३० प्रतिशत बोनश शेयर नेप्सेले बिहिवार समायोजन गरेको छ । समायोजन पछिको पहिलो कारोबारको लागि रू. १ हजार २ सय ७१ मूल्य निर्धारण गरेको छ । कम्पनीको औषत आधार मूल्य रू. ८ सय २६ मूल्य रहेको छ ।