सानिमा बैङ्कको साधारण सभा

22 Sep,2016
  • sanima_bank_resize_9_22_2016_12_22_14.jpg
 
असोज ६,काठमाडौं । सानिमा बैङ्क लिमिटेडको १२ औं वार्षिक साधारण सभा असोज २८ गते हुने भएको छ । सो सभा प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका असोज १३ गते देखी २८ गते सम्म बन्द रहने छ ।