सहयागीकोे २२ प्रतिशत बोनस शेयर

02 Sep,2016
  • sahayogi_bikas_resize_9_2_2016_11_54_57.png
 
भदौ १७ , काठमाडौं । सहयोगी विकास बैङ्क लिमिटेडको भदौ १६ गते बसेको सञ्चालक समितीको बैठकले २२ प्रतिशत बोनस शेयर र १ दशमलब १६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी) दिने प्रस्ताब गरेको छ । सो निर्णय राष्ट्रबैङ्क र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।