सहयोगी विकासको २८ प्रतिशत बोनश शेयर र नगद लाभांश प्रस्ताव

25 Nov,2015
  • sahayogi_11_25_2015_2_37_54.png
मङ्सिर ९, काठमाडौं । सहयोगी विकास बैङ्क लिमिटेडको मङ्सिर ७ गते बसेको सञ्चालक समितिको बैठकले २८ प्रतिशत बोनश शेयर र १ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव राष्ट्र बैङ्कबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।