सहयोगी बैङ्कको मूल्य समायोजन

24 Dec,2015
  • shayogi_12_24_2015_4_39_51.png
पुस ९ , काठमाडौं । सहयोगी विकास बैङ्कको २८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ३ सय ३९ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ३ सय ३६ लिएको हो । अघिल्लो दिनसम्म बैङ्क शेयर मूल्य रू. ४ सय ३४ रहेको थियो ।