सहयोगीको निष्कृय कर्जा शून्य दशलमव ११ प्रतिशत

02 Feb,2016
  • sahayogi_2_2_2016_3_42_46.png
माघ १९, काठमाडौं । सहयोगी विकास बैङ्क लिमिटेडको पुस मसान्तसम्ममा खुद मुनाफा रू.१ करोड ६६ लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ९ प्रतिशत बढी हो । चालु आवमा सञ्चालन मुनाफा ९ प्रतिशत बढेको र खुद व्याज आम्दानी १४ प्रतिशत घटेको छ । 
त्यसैगरी गत अवामा १ दशमलव ७३ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा शून्य दशमलव ११ प्रतिशतमा सिमित पारेको छ ।