सेती फाइनान्स कम्पनी : मैनबत्ती विश्लेषण (आइतवार १२ असार, २०७३)

26 Jun,2016
  • seti123_6_26_2016_12_35_05.jpg

सेती फाइनान्स कम्पनीको शेयरमूल्य गत साता बुलिश प्रवृत्तिमा रह्यो । कम्पनीको तेस्रो व्यापार दिनमा फोर प्राइस डोजी र अन्तिम २ व्यापार दिनमा लगभग ‘डार्क क्लाउड कभर बियरिश’ आकृति बनेको छ ।

डार्क क्लाउड कभर बियरिशले कम्पनीको शेयरमूल्य बढ्ने क्रम अन्त्य भई बियरिशमा रिभर्स हुने सङ्केत गर्दछ । यसको विश्वसनीयता उच्च रहेको छ ।