सोल्टी होटल : मैनबत्ती विश्लेषण (आइतवार १२ असार, २०७३)

26 Jun,2016
  • soal_6_26_2016_12_39_39.png

यसले बजारमा शेयरमूल्य घट्ने सङ्केत गर्दछ । तर, यसको विपरीत अन्तिम २ व्यापार दिनमा शेयरमूल्य उच्च दरले बढेको र अन्तिम दिनमा सेतो मारुबोजु बनेको छ । यसले बजारमा शेयरमल्य बढ्ने क्रम जारी रहने सम्भावना रहेको देखाउँछ ।