सोल्टी होटेलको समायोजन मूल्य

16 Dec,2015
  • soolti_12_16_2015_2_39_47.jpg
पुस १, काठमाडौं । नेप्सेले सोल्टी होटेल लिमिटेडले जारी गरेको २५ प्रतिशत बोनस शेयर पछिको समायोजन मूल्य रू. ३ सय ४७ निधार्रित गरेको छ । कम्पनीको औषत आधार मूल्य रू. २ सय ४७ रहेको छ ।