सोल्टी होटल : मैनबत्ती विश्लेषण

24 Jan,2016
  • 659soaltee_crown_llaza_building_1_24_2016_1_00_07.jpg

सोल्टी होटलको शेयरमूल्यमा गत साता निकै उतारचढाव देखियो । तर होटलको शेयरमूल्य घट्ने क्रममा ब्रेक लाग्ने सम्भावना रहेको छ । अन्तिम दिन बनेको ह्यामर आकृतिले विक्रीकर्ताहरू बजारमा हाबी हुँदै गएको देखाउँछ । तर ह्यामर आकृति धेरै भरपर्दाे सङ्केत भने होइन । लगानीका लागि आगामी दिनको पहिलो कारोबार हेर्नु सही हुन्छ ।