सूर्या लाइफको १२ लाख ५० हजार कित्ता हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द आजबाट

07 Sep,2016
  • surya_life_insurance_resize_9_7_2016_11_57_43.jpg
सूर्या  लाइफको १२ लाख ५० हजार कित्ता  हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द आजबाट
 

भदौ २२ , काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भदौ २२ गतेबाट हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ ।  कम्पनीले १२ लाख ५० हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।