सूर्यालाइफको सिइओमा बिशाल

05 Oct,2016
  • surya_life_10_6_2016_11_20_31.png
असोज १९, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  असोज १८ गते बसेको सञ्चालक समितीको बैठकले सिईओमा बिशाल अग्रवाल लाई नियुक्त गरेको बैङ्कले नेप्सेमा दिएको जानकारीमा उल्लेख छ  ।