Market Closed

आदर्श लघुवित्तले आइपीओ ल्याउने, बीओके क्यापिटल बिक्री प्रबन्धक

22 Jul,2021
  • ipo_news_7_3__6_11_2020_3_56_59_11_20_2020_8_50_36_12_13_2020_5_46_04_7_21_2021_11_54_30_7_22_2021_4_46_21.jpg
नेपाली पैसा

काठमाडौं  : आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न बीओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बीओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् । 
 
कम्पनीले हाल कायम जारी पुँजी २ करोडको ३० प्रतिशतले हुन आउने ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । 
 
 

Post Your Comment