Market Closed

कोरम नपुगेपछि बरुण हाइड्रोपावरको साधारण सभा स्थगित

14 Jan,2022
  • AGM_2_21_20_12_6_2020_9_55_22_12_22_2021_1_54_18_1_14_2022_11_40_30.jpg
नेपाली पैसा 

काठमाडौं : गणपूरक संख्या (कोरम) नपुगेपछि बरुण हाइड्रोपावरको साधारण सभा स्थगित भएको छ । बरुणले बिहीबार (पुस २९ गते) सभा बोलाएको थियो । सभा स्थगित भएपछि कम्पनीले अब एक हप्ताअघिनै सूचना प्रकाशित गरेर जानकारी गराउने जनाएको छ । बरुणले १००% हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

यसको लागि बरुणले १००% हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्ने तयारी गरेको थियो । हकप्रद निष्कासनको लागि बरुणले आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 
 

Post Your Comment