Market Closed

बेस्ट फाइनान्सको सभा स्थगित

03 May,2021
  • postponed_3_22_2020_3_41_16_5_3_2021_3_43_27.jpg
नेपाली पैसा 

काठमाडौं : बेस्ट फाइनान्सको वैशाख ३१ गते हुने भनिएको साधारण सभा स्थगित भएको छ । कम्पनीले हाल नेपालभर फैलिरहेको नयाँ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि भन्दै सभा स्थगित गरेको हो । सरकारबाट निषेधाज्ञा जारी भएकाले सोही निर्णयलाई आधार मान्दै अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनीको भनाई छ । 
 

Post Your Comment