Market Closed

सिटिजन्स बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, कति दिने भयो ?

22 Sep,2022
  • Citizen-bank-international-LTD_12_31_2018_10_39_56_9_22_2022_7_18_21.jpg
नेपाली पैसा

काठमाडौं : सिटिजन्स बैंकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई ९% लाभांश दिने प्रस्ताव गरेको छ । सिटिजन्स बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ९% नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैकले १२.९१% बोनस सेयर र ३.०८% नगद लाभांश वितरण गरेको थियो । 



 

Post Your Comment