Market Closed

हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

05 Aug,2022
  • listing_11_3_2020_2_57_54_1_1_2021_1_09_02_5_2_2021_2_02_44_7_13_2022_12_26_49_8_5_2022_12_04_37.jpg
नेपाली पैसा

काठमाडौं : हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार यसको १ करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो । अब आइतबार (साउन २२ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।
 

Post Your Comment