Market Closed

ज्योति विकास बैंकको लाभांश घोषणा

25 Nov,2021
  • Jyoti-bikas-bank-L_1__3_12_2018_1_03_17_11_3_2021_4_19_07.jpg
नेपाली पैसा
 
काठमाडौं : ज्योति विकास बैंकले लाभांश घोाषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११% बोनस सेयर र करसहित ४.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र ज्योतिको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।  बैंकले हाल कायम ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार उक्त लाभांश प्रस्ताव गरेको हो ।
 
ज्योतिले विगतमा दिएको लाभांश :



Post Your Comment