Market Closed

करिब २ दर्जन कम्पनीको आज एजीएम : कुनको कति लाभांश ?

14 Jan,2022
  • AGM_img_11_1_2019_10_07_59_12_5_2021_10_07_11_12_31_2021_11_03_08.jpg
नेपाली पैसा

काठमाडौं : आज पुस मसान्त अर्थात् पुस ३० गते २२ सूचीकृत कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । शुक्रबार साधारण सभा बोलाउनेमा ५ वाणिज्य बैंक, १ विकास बैंक, ५ फाइनान्स कम्पनी, ५ लघुवित्त, ५ जलविद्युत् समूहका कम्पनी छन् भने १ बिमा कम्पनी रहेका छन् । यी मध्ये १५ कम्पनीको साधारण सभामार्फत लाभांश प्रस्ताव पारित हुँदैछ ।
 
यता, ७ कम्पनीका लगानीकर्ताको हात खालि हुनेछ । यी ७ कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेका छैनन् । २२ कम्पनीमध्ये अधिकांश कम्पनीले गाभ्ने गाभिने एजेन्डालाई पनि प्राथमिकताका साथ राखेका छन् । त्यस्तै, प्रयजसो कम्पनीले साधारण सभा भर्चुअलमाध्यबाट हुने जनाएका छन् ।

हेरौं, कुनकुन कम्पनीको साधारण सभा बस्दैछ आज :

 
 

Post Your Comment