नेपाली पैसा
काठमाडौ : नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उपेन्द्र बहादुर कार्की पुनः नियुक्त भएका छन् । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गतेबाट लागू हुने गरी कार्कीलाई थप २ वर्षका लागि पुनः सीइओ नियुक्त गरेको हो ।