Market Closed

नेपाल एग्रो लघुवित्तको १४% बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

22 Jun,2021
  • 1_6_11_2019_11_08_43_6_22_2021_12_16_09.jpg
नेपाली पैसा

काठमाडौं  : नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १४% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ५४९ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य ६२६ को आधारमा मूल्य समायोजन गरेको हो ।  

 
 

Post Your Comment