Market Closed

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

01 Mar,2021
  • download_3_1_2021_10_39_00.jpg
नेपाली पैसा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सोमबार बिहान प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको जनाएका हुन् । उनले ट्वीट गर्दै कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रशंसा गर्दै खोप लगाउन सबैमा अपिल पनि गरेका छन् ।


 

Post Your Comment