Market Closed

सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्यो

01 Mar,2021
  • gold_img_10_8_2020_11_24_09.jpg
नेपाली पैसा 

काठमाडौं : सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८८ हजार २५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ । 

 
यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८७ हजार ८५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको थियो । 
 

Post Your Comment