Market Closed

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते अपरान्ह ४ बजे संसद बैठक आह्वान

01 Mar,2021
  • img_5865web_3_1_2021_1_46_09.jpg
नेपाली पैसा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो ।

गत फागुन ११ गते प्रतिनिधिसघा विघटनको घोषणा बदर गर्दै सर्वाेच्चले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशनात्मक आदेश दिएको थियो ।

Post Your Comment