Market Closed

शहरी क्षेत्रमा वैशाखभर शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

19 Apr,2021
  • download_4_19_2021_10_54_14.jpg
नेपाली पैसा

काठमाडौं : सरकारले देशका शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि विद्यालय बन्द गर्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबिच विवाद रहेका बेला सरकारले प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
 

Post Your Comment