Market Closed

निःशुल्क डेमो सेसन शुक्रबार हुँदैछ : स्मार्ट वेल्थ प्रो बाट कसरी सेयर विश्लेषण गर्ने ?

22 Apr,2021
  • smart_wealt_4_22_2021_10_16_13.png
नेपाली पैसा 
 
काठमाडौं : के तपाईंले स्मार्ट वेल्थ प्रो राम्रोसँग प्रयोग गर्न सक्नु भएको छैन ? स्मार्ट वेल्थ प्रो लाई समार्ट तरिकाबाट कसरी चलाउने, यसमा के–के सुविधाहरु छन् ? अनि स्मार्ट वेल्थ प्रो प्रयोग गरेर कसरी सेयर बजारमा लगानी सम्बन्धी उचित निर्णय लिने भन्ने लगायतका विषयमा पर्याप्त जानकारी नभएर अन्योलमा परिरहनु भएको छ भने अब चिन्ता लिनु पर्दैन । स्मार्ट वेल्थ प्रो प्रयोग गर्ने तरिका अनि यसमा भएका प्रमुख फिचर्सहरुका बारेमा जानकारी गराउन यही वैशाख १० गते शुक्रबार साँझ ६ः३० बजे निःशुल्क डेमो कक्षा सञ्चालन हुँदैछ ।

डेमो सेसनमा सहभागी हुन तपाईंले तल दिइएको लिंकमा क्लिक गरी आफ्नो नाम दर्ता गर्नुपर्नेछ । डेमो सेसनमा सेयर बजारको आधारभूत तथा प्राविधिक विषयका बारेमा पनि जानकारी गराइनेछ । यसका साथमा ‘नेप्से वाच’ न्युज लेटर कसरी निःशुल्क प्राप्त गर्ने, यसमा के–कस्ता सामाग्रीहरु पाइन्छन् भन्ने बारेमा पनि जानकारी गराइनेछ ।  

निःशुल्क डेमो कक्षामा सहभागी हुन यो लिंक क्लिक गरेर आफ्नो नाम दर्ता गर्नुहोस् ।  






 

Post Your Comment