Market Closed

प्रि ओपन सेसनमा बढ्यो नेप्से

22 Apr,2021
  • nepse_bulidng1_4_22_2021_10_54_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से १४.९१ अंकले बढेर २६४७.११ विन्दुमा आइपुगेको छ । कुल ३६ कम्पनीको कारोबार भएकामा २५ कम्पनीको भाउ बढेको छ भने ४ को घटेको छ ।  ७ कम्पनीको भने मूल्य परिवर्तन भएको छैन । ९१ लाख ३६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कुल ९ हजार ३१२ कित्ता सेयर कारोबार भएको छ । 

Post Your Comment