Market Closed

एकैदिन थपिए २४ सय २८ कोरोना संक्रमित

22 Apr,2021
  • 1_10_6_2020_4_32_15_4_18_2021_5_18_56_4_22_2021_5_18_12.jpeg
नेपाली पैसा 

काठमाडौं : नेपालमा बिहीबार थप २४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ पीसीआर परीक्षण गर्दा २३ सय ६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस्तै, एकैदिन ५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । २५२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment