दोस्रो लहरको कोरोनाको कारण ४ प्रतिशत आर्थिक वृद्धि चुनौतीपूर्ण

18 May,2021
  • nrb_img_5_18_2021_3_47_47_5_18_2021_5_15_27.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख दिशामा रहेको भएपनि निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने जनाएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको जनाएको हो ।   
 
 
 
 

Post Your Comment