प्रि ओपन सेसनमा नेप्से कति बढ्यो ?

10 Jun,2021
  • nepse_bulidng1_6_10_2021_10_55_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक २१.५१ अंकले बढेको छ । यससँगै सूचक २९६८.०९ विन्दुमा आइपुगेको छ । २ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९० कम्पनीको ३९ हजार १८१ कित्ता सेयर खरिदबिक्री भएको छ । 

Post Your Comment