सेयर बजारको ‘चाल’ यस्तो छ बिहीबार

10 Jun,2021
  • nepse_bulidng1_6_10_2021_1_26_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार बिहीबार सामान्य हिसाबले अघि बढिरहेको छ । नेप्से सूचक तलमाथि गरिरहँदा खरिदबिक्री रकम औसतमा रहेको छ । बजार खुलेपछि पहिलो प्रहरमा दोहोरो अंकले बढेको नेप्से केही समयपछि फेरि केही ओरालो लागेको थियो । तर यो समाचार  तयार पार्ने बेलासम्म आइपुग्दा (१ः२५ बजे) सूचक फेरि सकारात्मक बनेको छ ।

सूचक हरियो बन्दा करिब ९ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । औसतमा यो खरिदबिक्री रकम राम्रो हो । पछिल्ला दिनहरुमा सेयर बजार सुधारको क्रममा रहेको छ । लगानीकर्ताहरु उत्साहित देखिएका छन् । धैर्यताका साथ सबल वित्तीय अवस्था भएका कम्पनीहरुमा लगानी गर्दै अघि बढ्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । 

Post Your Comment