२४ घण्टामा ५ हजार २९३ संक्रमित निको भए, नयाँ ३ हजार ७४९ थपिए

10 Jun,2021
  • corona_5_28_2021_5_10_06_6_4_2021_5_37_34_6_6_2021_5_04_40_6_10_2021_6_39_44.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार ९ हजार १०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यस्तै, एकैदिन ५९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ५ हजार २९३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment