Market Closed

नेप्से आज बन्द, सेयर कारोबार नहुने

21 Jul,2021
  • NEPSE_building_9_1_2020_11_22_10_5_26_2021_10_03_31_(1)_7_21_2021_9_48_16.jpg
नेपाली पैसा 

काठमाडौं : सेयर बजार बुधबार बन्द हुने भएको छ । आज बुधबार (साउन ६ गते) मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इद परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ९.०१ अंकले घटेर २९ सय ८५.५७ बिन्दुमा अडिएको छ । जसमा ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 

Post Your Comment