Market Closed

प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी भर्ने म्याद कहिलेसम्म छ ?

22 Jul,2021
  • Auction_9__8_24_2020_9_07_52_7_11_2021_10_04_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्स कम्पनीको संस्थापक सेयर लिलामी भर्ने शुक्रबार साउन ८ गते अन्तिम दिन हो । यसले ९ असार २७ गतेबाट ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ५५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ५५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 
 
यसमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
 

Post Your Comment