Market Closed

२४ घण्टामा २७ सय १४ कोरोना संक्रमित थपिए

22 Jul,2021
  • shutterstock_1642065145_6_16_2021_5_07_19_6_23_2021_5_32_01_7_11_2021_5_27_28_7_16_2021_5_14_59_7_22_2021_5_39_53.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप २७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार ९ हजार १२२ जनाको पिसिआर र ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ, जसमध्ये ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् । 
स्वास्थ्य मन्त्रालयका कोरोना संक्रमणबाट पछिल्लो एक दिनमा २४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १२ सय ८८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment