Market Closed

शुक्रबार सुन–चाँदीको भाउ बढ्यो

23 Jul,2021
  • gold_6_4_2021_11_38_27_6_6_2021_12_06_37_6_13_2021_12_04_37_6_14_2021_11_36_40_6_20_2021_11_42_34_6_27_2021_11_52_50_7_4_2021_12_34_05_7_23_2021_11_40_24.jpg
नेपाली पैसा

काठमाडौं  : शुक्रबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको  छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।


बिहीबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
 

Post Your Comment