Market Closed

नेप्से आज बन्द, सेयर कारोबार नहुने

19 Sep,2021
  • NEPSE_building_9_16_2021_5_57_50.jpg
नेपाली पैसा 

काठमाडौं : सेयर बजार आइतबार बन्द हुने भएको छ । आज  असोज ३ गते संविधान दिवस तथा इन्द्रजात्रा परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ७६.६५ अंकले घटेर २८ सय १२.२८ बिन्दुमा अडिएको छ । जसमा ९ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
 

Post Your Comment