Market Closed

टर्कीमा कोरोना संक्रमण झन् बढ्दै, एकै दिन २० हजार संक्रमित हुँदा १८७ जनाको ज्यान गयो

07 Dec,2021
  • turkey_12_7_2021_12_43_21.jpg

अंकारा : टर्कीमा कोरोना भाइरस दिनप्रतिदिन बढ्दै गएको छ । प्राप्त समाचार अनुसार यहाँ सोमबार एकैदिनमा २० हजार जनामा यो संक्रमण पुष्टि भएको छ । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्रै  २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ । सोमबार नै कोरोनाबाट १८७ जनाको ज्यान गएको छ । कोरोना  संक्रमणबाट अहिलेसम्म टर्कीमा ७८ हजार जना भन्दा बढीको ज्यान गइसकेको छ ।
 
रासस–सिन्ह्वा

Post Your Comment