Market Closed

गोरखाको घ्याल्चोक मतदान केन्द्रमा झडप हुँदा हवाइ फायर

13 May,2022
  • goli_5_13_2022_11_09_26.jpg
नेपाली पैसा

काठमाडौं : गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाइ फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
 

Post Your Comment