Market Closed

नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत

20 May,2022
  • Listing_2_21_2019_4_16_51_2_15_2021_4_42_16_2_21_2021_4_48_45_2_23_2021_5_58_44_7_5_2021_10_45_15_7_7_2021_4_14_48_7_8_2021_3_55_03.jpg
नेपाली पैसा

काठमाडौं : नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५०% हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सेयर आज शुक्रबार जेठ ६ गते नेप्सेमा सूचीकृत भएको हो ।   
 

Post Your Comment