नेपाली पैसा
काठमाडौं : वीरगन्ज महानगरपालिकाको मेयर पदका जसपा उम्मेदवार राजेशमान सिंहले अग्रता कायम राखेका छन् । उनले अहिलेसम्म २३ हजार ८५२ र एमाले उम्मेदवार विजयकुमार सरावगीले १२ हजार २८९ मत प्राप्त गरेका छन् । सिंह एमालेका उमेदवारभन्दा ११ हजार ५६३ मतले अघि छन् ।