Market Closed

वीरगन्ज महानगरको पछिल्लो अपडेट यस्तो

20 May,2022
  • chunab-update-.2022-05-14-12-06-18_5_16_2022_11_34_25_5_17_2022_10_15_52_5_18_2022_10_31_33_5_19_2022_4_43_07_5_20_2022_4_20_37.jpeg
नेपाली पैसा
 
काठमाडौं : वीरगन्ज महानगरपालिकाको मेयर पदका जसपा उम्मेदवार राजेशमान सिंहले अग्रता कायम राखेका छन् । उनले अहिलेसम्म २३ हजार ८५२ र एमाले उम्मेदवार विजयकुमार सरावगीले १२ हजार २८९ मत प्राप्त गरेका छन् । सिंह एमालेका उमेदवारभन्दा ११ हजार ५६३ मतले अघि छन् ।
 

Post Your Comment