Market Closed

प्रि ओपन सेसनमा नेप्से सूचक ४.१३ अंकले घट्यो

23 Jun,2022
  • pre_open_6_7_2022_10_54_14_6_22_2022_10_57_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ४.१३ अंकले घटेको छ । यससँगै सूचक १८८९.४० विन्दुमा आएको छ । १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २६ कम्पनीको ४ हजार ८६८ कित्ता सेयर कारोबार भएको छ । जसमा ६ कम्पनीको भाउ बढेको छ भने १९ वटाको घटेको छ । 

Post Your Comment